कोरोना संक्रमण जेठ–असारमा उच्च विन्दुमा पुग्नसक्छ: स्वास्थ्यमन्त्री त्रिपाठी

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदेश त्रिपाठीले नेपालमा दोस्रो लहरको कोरोना संक्रमण आएको बताएका छन् । प्रतिनिधिसभा बैठकमा बोल्दै मन्त्री त्रिपाठीले पहिलो वेभ अघिल्लो वर्ष जेठको पहिलो सातादेखि असारको दोस्रो साता उच्च बिन्दुमा पुगेर साउनको पहिलो सातामा न्यून अवस्थामा पुगेको भन्दै त्यसपछि पुनः बढ्दै संक्रमण कार्तिकको दोस्रो साता उच्च बिन्दुमा पुगेको स्मरण गरे । त्यसपछि … Continue reading कोरोना संक्रमण जेठ–असारमा उच्च विन्दुमा पुग्नसक्छ: स्वास्थ्यमन्त्री त्रिपाठी